close

कतार विश्वकपको पोस्टर सार्वजनिक

कतार विश्वकपको पोस्टर सार्वजनिक

Trulli
ADVERTISEMENT

आगामी नोभेम्बर २१ देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।

फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।

हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् ।  मुफ्ताहले नै यो पोस्टर डिजाइन गरेकी हुन्  ।  

नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।