close

विनयी त्रिवेणीमा वडा स्तरिय भलिबल तथा व्याटमिन्टन प्रतियोगिता हुँदै

विनयी त्रिवेणीमा वडा स्तरिय भलिबल तथा व्याटमिन्टन प्रतियोगिता हुँदै

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व। विनयी त्रिवेणी गाउँपालिकामा वडा स्तरिय भलिबल तथा व्याटमिन्टन प्रतियोगिता हुँदैछ। प्रतियाेगितामा सहभागि हुन माघ १२ गतेसम्ममा आफ्नो क्लबको दर्ता गर्न गाउँपालिकाले एक सुचना जारी गर्दै अनुरोध गरेको छ। 

सुचनामा पालिकाले यही माघ १४ गते शनिबार श्री सुर्यज्योती आधारभुत विद्यालयमा हुने जनाएको छ । व्याटमिन्टन भने माघ २० गते दुम्किबास कर्भडहलमा बिहान ९ बजेदेखि हुने छ। 

एउटा वडाबाट ३ ओटासम्म क्लबले प्रतियोगितामा सहभागि हुन पाउने छन् भने खेलाडी सोही वडा भित्रका नागरिक हुनुपर्ने पालिकाले जनाएको छ ।