close

५० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन

५० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन

Trulli
ADVERTISEMENT

ललितपुरको गोदावरी नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा घाँस काट्ने मेसिन (च्याफकटर) उपलब्ध गराउने भएको छ । 

कृषक र नगरपालिकाको १५/१५ हजार रुपैयाँको लागत साझेदारीमा मेसिन वितरण गरिने नगरपालिकाले जनाएको छ । मेसिन लिनका लागि कृषकसँग कम्तीमा दुईवटा गाई-भैँसी वा १० माउ बाख्रा हुनुपर्नेछ ।

 

घाँस काट्ने मेसिन (च्याफकटर) लिनका लागि कृषकले ४ मंसिरसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गरिसक्नुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
 

सूचना यस प्रकार रहेकाे छ :