close

कोञ्ज्योसोममा तरकारी खेती र बाख्रा पकेट कार्यक्रम लागू गरिने

कोञ्ज्योसोममा तरकारी खेती र बाख्रा पकेट कार्यक्रम लागू गरिने

Trulli
ADVERTISEMENT

ललितपुर - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कोञ्ज्योसोम गाउँपालिकामा तरकारी खेती र बाख्रा पकेटअन्तर्गतका कार्यक्रमहरू लागू हुने भएका छन् । 


राष्ट्रिय तथा स्थानीय महत्त्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याउने बाली वस्तुको साना व्यावसायिक कृषि उत्पादन केन्द्रअन्तर्गत नल्लु र भारदेउमा तरकारी खेती कार्यक्रम लागू हुन लागेको हो भने बाख्राको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट कार्यक्रमअन्तर्गत दल्चोकीमा कार्यक्रम लागू हुन लागेको हो ।


कार्यक्रममा सहभागी हुन इच्छुक कृषि समूहरसहकारीरजलरउपभोक्ता समिति तथा कृषि फार्महरूलाई आवश्यक कागजातसहित सूचना प्रकाशित भएको एक महिनाभित्र ढाँचाअनुसार आवेदन दर्ता गर्न गाउँपालिकाले आग्रह गरेको छ । 


गाउँपालिकाले जारी गरेको सूचना यस प्रकार छ :