close

महानगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी

महानगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको न्युरोडको बिरा कम्प्लेक्समा महानगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको छ ।

अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोली र व्यापारीबीच अण्डरग्राहउण्ड पार्किङको विषयमा घमासान भएको हो । 

व्यापारीको अवरोधका कारण महानगर प्रहरी प्रवेशद्वारमा रोकिएका छन् । महानगरले बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।