close

चुनावको लागि सामुदायिक विद्यालयमा बिदा

चुनावको लागि सामुदायिक विद्यालयमा बिदा

Trulli
ADVERTISEMENT

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सबै सोमबारदेखि नै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

नगरपालिकाले आइतबार सुचना जारि गर्दै चुनावमा अधिकांश शिक्षक मतदान स्थलमा खटिँदा पढाइमा कठिनाइ हुने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारि दिएको छ। 

कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म एक हप्ता नगरपालिकाका सामुदायिक विद्यालय बन्द रहनेछन्।