close

५० प्रतिशत अनुदानमा गहुँको बीउ विरतण गर्दै बारागढी

५० प्रतिशत अनुदानमा गहुँको बीउ विरतण गर्दै बारागढी

Trulli
ADVERTISEMENT

बारा । बारागढी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गहुँकोे विउ वितरण कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन स्थानीय बासिन्दालाई अनुरोध गरेको हो । 

सूचना अनुसार इच्छुक व्यक्तिले पालिकाको कृषि इकाइमा नागरिताको प्रतिलिपी बुझाएर कुपन लिई गहुँको विउ लिन सक्नेछन् । 

कातिक २९ र ३० गते पालिकाको भवनबाट गहुँको विउ वितरण गाउँपालिकाले जनाएको छ ।