close

सुस्ता सरकारद्धारा ६ वटा सहकारी संस्थालाई युरिया मल वितरण

सुस्ता सरकारद्धारा ६ वटा सहकारी संस्थालाई युरिया मल वितरण

Trulli
ADVERTISEMENT

नवलपरासी । सुस्ता गाउँपालिकाले सहकारी संस्था तथा कृषि सहकारी संस्थालाई युरिया मल वितरण गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै पालिकाभित्रका सहकारी संस्थालाई मल वितरण गरेको जनाएको हो । 

सूचना अनुसार पालिकाभित्र रहेका ६ वटा सहकारी संस्थालाई मल वितरण गरिएको छ । 

कृषि ज्ञान केन्द्रको प्राप्त बमोजिम चालू आर्थिक वर्षमा उपलब्ध भएको मल परिणाको ४८ दशमलब ५९ मेट्रिक टन कोटामा वितरण गरिएको पालिकाले जनाएको छ ।