close

पनौतीमा बाली उपचार शिविर हुँदै

पनौतीमा बाली उपचार शिविर हुँदै

Trulli
ADVERTISEMENT

पनौती नगरपालिकाले बाली उपचार शिविर गर्ने भएको छ ।

मंसिर १८ गतेदेखि १९ गतेसम्म नगरपालिकाको कृषि तथा पशुपंछी शाखाको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । 

शिविरमा नगरपालिकाका कृषकलाई बालीनाली तथा बोटविरुवामा रोग, किरा तथा अन्य समस्या भएमा त्यसको नमुना लिएर नगरपालिकाको कृषि तथा पशुपंछी शाखामा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।