close

आठराई त्रिवेणी गाउँपालिकाले करारमा कर्मचारी राख्ने

आठराई त्रिवेणी गाउँपालिकाले करारमा कर्मचारी राख्ने

Trulli
ADVERTISEMENT

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले करारमा कर्मचारी राख्ने भएको छ । 

सुचना अनुसार गाउँपालिकाले एक छैठौँ स्तरको इन्जिनियर, एक पाँचौँ स्तरको प्राविधिक सहायक सब–इन्जिनियर, चौथौँ तहको दुई अहेव र एक अनमी राख्न लागेको हो । 

गाउँपालिकाले तोकेको न्युनतम शैक्षिक योग्यता र अनुभव प्राप्त व्यक्तिले दरखास्त दिन सक्छन् । गाउँपालिकाकाे वेबसाइटमा आवेदन फारम पाउन सकिन्छ । 

तोकिएको आवेदन दस्तुर तिरेर सुचना जारी भएको १५ दिनभित्र दरखास्त दिन गाउँपालिकाले अनुरोध गरेको छ ।