close

रासायनिक मल वितरणका लागि विवरण पेश गर्न अनुरोध

रासायनिक मल वितरणका लागि विवरण पेश गर्न अनुरोध

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले सहकारी संस्थालाई विवरण पेश गर्न अनुरोध गरेको छ । पालिकाले एक सूचना जारी गर्दै अनुदानको रासायनिक मल विक्रि वितरण गर्नका लागि विवरण पेश गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार डिलर सीप भएका सहकारी संस्थाले पालिकामा विवरण पेश गर्न सक्नेछन् । 

इच्छुक सहकारी संस्थाले आवश्यक कागजात बुझाएर विवरण पेश गर्न सकिने पालिकाले जनाएको छ ।