close

लोमन्थाङमा कर्मचारी माग

लोमन्थाङमा कर्मचारी माग

Trulli
ADVERTISEMENT

मुस्ताङ । लोमन्थाङ  गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अनमी पदमा एक जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार सूचना प्रकासित भएको १५ दिनभित्र योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने छन् । १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमी कोष उत्र्तीण गरेका र कम्प्युटरसम्बन्धि जानकारी भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन दिएका व्यक्तिहरुबीच प्रतिस्पर्धा गराएर कर्मचारी भर्ती गराइने गाउँपालिकाले जनाएको छ ।