close

धनौजीमा करार सेवामा एकजना कर्मचारी माग

धनौजीमा करार सेवामा एकजना कर्मचारी माग

Trulli
ADVERTISEMENT

धनुषा। धनौजी गाउँपालिकाले करार सेवामा एकजना कर्मचारी माग गरेको छ। गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै रोजगार सहायक पदमा एकजना कर्मचारी माग गरेको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र माग बमोजिम विवरण र राजस्व तिरेको रसिदसहित पालिकाको कार्यालयमा आवेदन पेश गर्न सक्ने सुचनामा जनाइएको छ।