close

अनुदानमा मल उपलब्ध गराउँदै महाङ्काल

अनुदानमा मल उपलब्ध गराउँदै महाङ्काल

Trulli
ADVERTISEMENT

ललितपुर। महाङ्काल गाउँपालिकाले अनुदानमा मल उपलब्ध गराउने भएको छ । शुक्रबार गाउँपालिकाले एक सुचना जारी गर्दै महाङ्काल-२ स्थित श्री शिशिर कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अनुदानको मल उपलब्ध गराउनजनाएको छ । 

अनुदान मल व्यवस्थापन निर्देशिका २०७७ बमोजिम १०० बोरा युरिया तथा १३० बोरा डिएपी मल वितरण गर्न लागिएको हो।
मल चैत ४ गतेदेखि वितरण गर्न थालिने सुचनामार्फत जनाइएको छ ।