close

उपभोक्ता समिति गठनको लागि उपस्थित हुन पालिकाबासीलाई अनुरोध

उपभोक्ता समिति गठनको लागि उपस्थित हुन पालिकाबासीलाई अनुरोध

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक। जुगल गाउँपालिकाको उपभोक्ता समिति गठनको लागि उपस्थित हुन पालिकाबासीलाई अनुरोध गरेको छ। 

गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को स्विकृत कृषि उपज बजार केन्द्र निर्माण बजेट कार्यान्वयनको लागि उपभोक्ता समिति गठन गर्न लागेको जनाएको छ। 

समिति गठनका लागि चैत १० गते शुक्रबार गाउँपालिकाको भवनमा बिहान १० बजे उपस्थित हुन पालिकाबासीलाई गाउँपालिकाले अनुरोध गरेको छ ।