close

घरेलु तथा साना उद्योगद्वारा तीन महिने सिपमुलक तालिम

घरेलु तथा साना उद्योगद्वारा तीन महिने सिपमुलक तालिम

Trulli
ADVERTISEMENT

रुकुम पूर्व। घरेलु तथा साना उद्योग रुकुमकोटले जिल्लाका दुई पालिकामा तीन महिने सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ । साना उद्योगले बुधबार एक सुचना जारी गर्दै सिस्ने गाउँपालिका र भुमे गाउँपालिकाका २०/२० जनालाई उक्त तालिम प्रदान गर्ने जनाएको छ। सिस्ने

गाउँपालिकामा मोबाइल मर्मत गालिम र भुमे गाउँपालिकामा अल्लोको कपडा बुन्ने तालिम सञ्चालन गर्न लागेको हो। 
उद्योगले तालिममा सहभागि हुन इच्छुक जिल्लाबासीले १५ दिनभित्र कार्यालयमा निवेदन पेश गर्न सकिने जनाएको छ ।