close

विनयी त्रिवेणी गाउँपालिकामा सीप मुलक तालिम

विनयी त्रिवेणी गाउँपालिकामा सीप मुलक तालिम

Trulli
ADVERTISEMENT

नवलपरासी पुर्व । विनयी त्रिवेणी गाउँपालिकामा सीप मुलक तालिम सञ्चालन हुने भएको छ । गाउँपालिकाले बिहिबार एक सुचना जारी गर्दै इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, मोबाइल फोन रिपियरिङ सम्बन्धी सीप मुलक तालिम सञ्चालन गर्ने जनाएको छ। 

तालिम लिन इच्छुक व्यक्तिले यहि चैत १७ गतेभित्र आवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।