close

कार्यक्रमको लागि प्रस्ताव माग

कार्यक्रमको लागि प्रस्ताव माग

Trulli
ADVERTISEMENT

गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार पालिका क्षेत्रका भित्रका सरकारी, गैरसरकारी तथा संघ/संस्थाले आर्थिक वर्ष ०८०/०८१ को लागि कार्यक्रम सञ्चालन गर्न प्रस्ताव माग गरेको हो । इच्छुक संस्थाले सूचना प्रकासित भएको ५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । 

कार्यक्रमको विवरण, अनुमानित लागत तथा लागत सहभागिताको विवरण, लाभान्वित समुदाय, कार्यक्रम सञ्चालनको अवधि र कार्यक्रम सम्बन्धि अन्य विवरणसहित पेश गर्न अनुरोध गरेको हो ।