सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
मोरङको सुन्दरहरैचा स्थित गोठ गाँउमा  हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ
किसान सूचीकरण राष्ट्रिय अभियान सुरु
किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिए पनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने 
ताप्लेजुङमा कोरोनाविरुद्धको खोप माग बढी, लगाउने कम
ताप्लेजुङमा पहिलो र दोस्रो चरणमा लक्षित संख्याभन्दा निकै कमले कोरोनाविरुद्धको खोप लगाएका हुन
हाब्रे पढ्दै छन् कालीकोटका विद्यार्थी
हाब्रे संरक्षणमा क्रियाशील नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार पारेर विद्यालयमा अध्ययन–अध्यापन गराउँदै आएको हो
शंकर पोखरेलको नजरमा केपी ओलीका १९ काम
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको नजरमा प्रधानमन्त्रीका दुरगामी महत्वका कार्यहरु
बृहत् लुम्बिनी चक्रपथ अन्तर्गतको पर्सा-पडेरिया सडक उद्घाटन
२५ करोड ७९ लाख ८७ हजार रुपैयाँ खर्चिएर ४ लेन सडकका लागि २ वटा पुल बन्न लागेका हुन्
फुङ्लिङमा मेयर कप ब्याडमिन्टन 
नगरपालिकाको वडा नम्बर ६ स्थित इन्द्रेणी ब्याडमिन्टन हलमा सञ्चालन गरिएको प्रतियोगितामा ६ वटा विधामा खेल खेलाइने
ताप्लेजुङमा कोरोनाविरुद्धको खोप : माग बढी, लगाउने कम
ताप्लेजुङमा पहिलो र दोस्रो चरणमा लक्षित संख्याभन्दा निकै कमले कोरोनाविरुद्धको खोप लगाएका हुन्
तावा खोलाकाे पक्की पुल :म्याद नाघेकै १६ महिना पुग्यो, पिलर ठड्याएर अलपत्र छाडियो
साकेलाको वडा नम्बर ५ मात्तिम र दिप्रुङ चुइचुम्माको वडा नम्बर ७ टेम्मा जोड्ने मोटरेबल पुल निर्माणमा ठेकेदारको लापरवाही
अग्निपीडित विद्यार्थीले पाए स्कुल पोसाक
जुम्लाको तिला गाउँपालिकाको गोठीगाउँमा भएको आगलागीमा पुस्तक, पोसाक जलेर नष्ट भएपछि समस्यामा परेका विद्यार्थीलाई सहयोग 
नदी कटानको उच्च जोखिममा भुरुङ–तातोपानी बजार 
बेनी–जोमसोम सडक विस्तारका लागि नदी किनारमा निर्माण भएको पक्की पर्खाल बाढीले भत्काएपछि जोखिम बढ्यो
कैदीबन्दीलाई घरेलुको सीप, छुटेपछि वायरिङ गरेर खानू 
कैद भुक्तान सकिन लागेका कैदीबन्दीलाई घर फर्किएपछि स्वरोजगार बनाउन तालिम दिइएको हो