भीमफेदी–कुलेखानी

सुरुङ मार्गको कार्यालय त खोलियो तर आयोजना भने अझै अन्योलमा
नेपाल पूर्वाधार कम्पनीले सर्वसाधारणबाट करोडौँ रकम उठाएर हालसम्म पनि योजना कार्यान्वयन नगरेको अवस्थामा प्रदेश सरकारले आयोजनालाई अगाडि बढाएको हो