दशैं

विजयादशमी आज: मान्यजनबाट टीकाजमरा लगाइँदै, उत्तम साइत १० बजेर २ मिनेट
गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापेर यश, ऐश्वर्य वृद्धि र दीर्घायुको कामना
दसैँघर र पूजाकोठामा भित्र्याइयो फूलपाती
गोरखाबाट धादिङको जीवनपुर हुँदै दसैँघरका पूजारीसहित मगर जातिका ६ जना र काठमाडौँको जमलबाट ब्राह्मण जातिका ६ जनाले फूलपाती ल्याउने परम्परा
नवरात्रको नवौँ दिन, आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै 
नवरात्र अवसरमा देवीको आराधना गरी पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ
दशैंको विशेष दिन आज, विहान १० बजेर १९ मिनेट उत्तम साइत
टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।