ताप्लेजुङ

ताप्लेजुङमा स्वाब दिएकाले बढाए संक्रमण 
कोरोनाको रिपोर्ट नआउँदै चियापसलदेखि गाउँघर डुल्नेहरूका कारण ताप्लेजुङमा कोरोना संक्रमणको त्रास
नदीजन्य पदार्थको उत्खनन तथा संकलन रोक्न प्रशासनको पत्र
 जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नदी वा खोलाबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन गर्न नदिन नौवटै स्थानीय तहलाई परिपत्र गरेको छ
ताप्लेजुङका स्थानीय तहले सामाजिक सुरक्षा भत्तामा मात्रै बाँडे ३० करोड
ताप्लेजुङका ९ स्थानीय तहले सामाजिक सुरक्षाभत्ताबापत आर्थिक वर्ष ०७६/७७ मा करिब ३० करोड रुपैयाँ वितरण गरेका छन्
धार्मिक स्थलहरूको भ्रमण तथा अवलोकन खुला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा जाँदै
निश्चित संख्या तोकेर धार्मिक स्थलहरूमा क्रमशः भ्रमण तथा अवलोकनको प्रक्रिया सुरु गर्नेसम्बन्धी प्रस्ताव बिहीबारको मन्त्रिपरिषद्मा लैजाने
ताप्लेजुङका ९ स्थानीय तहमा २५ करोड बढी बेरुजु
ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा बढी मिक्वाखोला गाउँपालिकाको ७ करोड २३ लाख २२ हजार बेरुजु