कोरोना

ताप्लेजुङमा स्वाब दिएकाले बढाए संक्रमण 
कोरोनाको रिपोर्ट नआउँदै चियापसलदेखि गाउँघर डुल्नेहरूका कारण ताप्लेजुङमा कोरोना संक्रमणको त्रास
नाम्खा गाउँपालिका ३ दिनका लागि सिल
विद्यालयको होस्टेलमा बसोवास गर्ने चार जनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमणको दर बढ्न सक्ने भन्दै आजदेखि यस क्षेत्रमा सिल गरिएको हो
कोरोनासँग भिड्ने तेस्रो चरणकाे याेजनामा प्रदेश २ 
कोरोना महामारीविरुद्धको तेस्रो चरणसँग झुध्न प्रदेशभरका ६ अस्पतालमा शैया थपदेखि पिसीआर ल्याब सञ्चालनसम्मका योजना
शुक्लागण्डकीको बजार क्षेत्रमा लकडाउन
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा तीब्र गतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ
कोरोनाले आफ्नाे-बिरानो चिनाइदियो 
आइसोलेसन बसाइका क्रममा हिजो संकटमा साथ दिनेहरू टाढा र टाढा भएकाहरू नजिक भएजस्तो ठानेँ
११ जना कर्मचारीमा कोरोना देखिएपछि रामग्राम नगरकाे सबै सेवा बन्द
११ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रामग्राम नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा बन्द भएका  छन्
बेनी बजार एक साताका लागि लकडाउन
जिल्ला प्रशासन कार्यालय म्याग्दीले १४ कात्तिक राती १२ देखि २१ कात्तिक राती १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो
जुम्लाकाे लाम्रा स्वास्थ्य चौकी सिल 
स्वास्थ्य चौकी इन्चार्जलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह अवरुद्ध
दोलखाका शैक्षिक संस्था बन्द गर्न प्रशासनको निर्देशन 
जिल्लामा लक्षणसहितका कोरोना संक्रमित फेला परेपछि प्रशासनद्वारा शैक्षिक संस्था बन्द गर्न निर्देशन 
कोरोनाभाइरसबाट विश्वभर ३ करोड २१ लाख संक्रमित, ९ लाख ८२ हजारको मृत्यु
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ हजार ९४८ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ
नेपालमै कोरोना उपचारमा प्रयोग हुने औषधी उत्पादन सुरु
देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक कोरोना रोकथामको औषधी फ्याभिपिराभिर २०० उत्पादन सुरु गरेको हो