मूलढोका
मेरो पालिका
खबर
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
फिचर
विश्व
बाल क्लब
जनप्रतिनिधि
प्रशासन
बहस
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
टिभी
English
बिहिवार,९ बैशाख २०७८
Powered by ©
nepali calendar
Trending Now
#
#खबर
#समाचार
#बर्दघाट नगरपालिका
#कोरोना
#सूचना
#कोरोना
पालिका फोकस
कर्णालीबासी साता दिनदेखि सञ्चारविहीन
८ बैशाख २०७८, बुधवार
कालीकोट र दैलेख सीमामा अवस्थित महावु लेकमा रहेको टावरको उपकरणमा चट्याङ पर्दा कर्णालीबासी सञ्चारविहीन भए
बाटो बिग्रिएपछि ओखलढुंगा, सोलु र खोटाङमा ढुवानी अवरुद्ध
८ बैशाख २०७८, बुधवार
जीर्ण राजमार्ग स्तरोन्नतिको माग गर्दै सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्थानीयले बन्द गराएका छन्
पाखापानी–कोटगाउँ पुल: १ घन्टाकाे बाटाे अब २० मिनेटमै
८ बैशाख २०७८, बुधवार
पुल निर्माणपछि १ घन्टाको बाटो २० मिनेटमै छोटिनुका साथै पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर, मूलपानीका ५ सय बढी घरधुरी लाभान्वित हुने
उदयपुरमा खुम्चिँदै मातृ शिशुको स्वास्थ्य स्तर
८ बैशाख २०७८, बुधवार
बजेट र दक्ष जनशक्ति अभाव, स्वास्थ्य चेतनाको पहुँच कम हुँदा उदयपुरमा मातृशिशुको स्वास्थ्य स्तर खस्किँदै
विद्यामन्दिरमा तीन हजारको मारमुंग्री (अडियोसहित)
७ बैशाख २०७८, मगलवार
लेखापालको नियुक्तिदेखि सुरु भएको विवाद सतहमा आएपछि सदरमुकामस्थित विद्यामन्दिर माध्यमिक विद्यालय पुनः विवादमा तानिएको छ
काेराेनाकाे दाेस्राे लहरपछिकाे पहिलाे लकडाउन, बाँकेमा
७ बैशाख २०७८, मगलवार
कोरोना संक्रमितले बाँकेका अस्पताल भरिभराउ भएपछि नियन्त्रणका लागि अन्तिम विकल्पस्वरूप बिहीबारदेखि लकडाउन घोषणा
कोरोना बढेको बढ्यै, विद्यालय खुलेको खुल्यै
७ बैशाख २०७८, मगलवार
अति जोखिमको जिल्लामा सूचीकृत भए पनि बागलुङका विद्यालय निरन्तर सञ्चालन हुँदा कोरोना संक्रमणलाई निम्तो
पर्यटकीय देशमा जम्मा २१८ पर्यटक प्रहरी !
७ बैशाख २०७८, मगलवार
नेपाल भ्रमणमा आउने पर्यटकलाई सुरक्षा दिने उद्देश्यले गठन गरिएको पर्यटक प्रहरीमा आवश्यक दरबन्दी नहुँदा समस्या
७२ वर्षमा उठिबास, २५० परिवारको विचल्ली
६ बैशाख २०७८, सोमवार
बाजेबुबाको पालादेखि भोगचलन गरेको जग्गा उग्रतारा क्षेत्र विकास समितिले आफ्नाे भएको भनेर अदालतमा मुद्दा दर्ता गरेपछि सिंगो गाउँ आक्रोशित
२२ तलाबाट काठमाडौं नियाल्दा...
६ बैशाख २०७८, सोमवार
कोरोना कहरमा कैयौँ विकास निर्माणले विश्राम लिए पनि धरहराले निरन्तर उचाइ लिइरह्यो । परिणम २०७२ भूकम्पले क्षतविक्षत पारेको धरहरा नयाँ स्वरूमा ठडिँदै
सम्झौताको ८ वर्ष बित्यो तर बनेन भक्तपुर-नगरकोट सडक
६ बैशाख २०७८, सोमवार
सडक साँघुरो भएपछि विस्तार गर्न कालोपत्रे उप्काइए पनि ठेकेदारको लापरवाहीले अहिलेसम्म बनेन
आगलागीमा बेकम्मा बन्यो दमकल
६ बैशाख २०७८, सोमवार
नगरपालिकाले २०७३ जेठमा ६८ लाखमा खरिद गरेको दमकल दक्ष जनशक्ति अभावले उपयोगविहीन
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
Next
ताजा खबर
पुल तर्दा पनि लाग्छ भाडा, कल्याणपुरमा लाग्यो ताला (भिडियो खबर)
बुटवलभित्रका शैक्षिक संस्था बन्द
जलाभिषेक गरियो राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति
पाख्रिबासमा सुरु भयो नेपालकै ठूलो कफी खेती
बुटवल उपमहानगरको पुँजीगत खर्च ३६ प्रतिशतमा सिमित
कर्णालीबासी साता दिनदेखि सञ्चारविहीन