पालिका फोकस

कर्णालीबासी साता दिनदेखि सञ्चारविहीन 
कालीकोट र दैलेख सीमामा अवस्थित महावु लेकमा रहेको टावरको उपकरणमा चट्याङ पर्दा कर्णालीबासी सञ्चारविहीन भए 
बाटो बिग्रिएपछि ओखलढुंगा, सोलु र खोटाङमा ढुवानी अवरुद्ध 
जीर्ण राजमार्ग स्तरोन्नतिको माग गर्दै सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्थानीयले बन्द गराएका छन्
पाखापानी–कोटगाउँ पुल: १ घन्टाकाे बाटाे अब २० मिनेटमै
पुल निर्माणपछि १ घन्टाको बाटो २० मिनेटमै छोटिनुका साथै पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर, मूलपानीका ५ सय बढी घरधुरी लाभान्वित हुने 
उदयपुरमा खुम्चिँदै मातृ शिशुको स्वास्थ्य स्तर
बजेट र दक्ष जनशक्ति अभाव, स्वास्थ्य चेतनाको पहुँच कम हुँदा उदयपुरमा मातृशिशुको स्वास्थ्य स्तर खस्किँदै
विद्यामन्दिरमा तीन हजारको मारमुंग्री (अडियोसहित)
लेखापालको नियुक्तिदेखि सुरु भएको विवाद सतहमा आएपछि सदरमुकामस्थित विद्यामन्दिर माध्यमिक विद्यालय पुनः विवादमा तानिएको छ
काेराेनाकाे दाेस्राे लहरपछिकाे पहिलाे लकडाउन, बाँकेमा
कोरोना संक्रमितले बाँकेका अस्पताल भरिभराउ भएपछि नियन्त्रणका लागि अन्तिम विकल्पस्वरूप बिहीबारदेखि लकडाउन घोषणा
कोरोना बढेको बढ्यै, विद्यालय खुलेको खुल्यै
अति जोखिमको जिल्लामा सूचीकृत भए पनि बागलुङका विद्यालय निरन्तर सञ्चालन हुँदा कोरोना संक्रमणलाई निम्तो 
पर्यटकीय देशमा जम्मा २१८ पर्यटक प्रहरी !
नेपाल भ्रमणमा आउने पर्यटकलाई सुरक्षा दिने उद्देश्यले गठन गरिएको पर्यटक प्रहरीमा आवश्यक दरबन्दी नहुँदा समस्या 
७२ वर्षमा उठिबास, २५० परिवारको विचल्ली 
बाजेबुबाको पालादेखि भोगचलन गरेको जग्गा उग्रतारा क्षेत्र विकास समितिले आफ्नाे भएको भनेर अदालतमा मुद्दा दर्ता गरेपछि सिंगो गाउँ आक्रोशित
२२ तलाबाट काठमाडौं नियाल्दा...
कोरोना कहरमा कैयौँ विकास निर्माणले विश्राम लिए पनि धरहराले निरन्तर उचाइ लिइरह्यो । परिणम २०७२ भूकम्पले क्षतविक्षत पारेको धरहरा नयाँ स्वरूमा ठडिँदै
सम्झौताको ८ वर्ष बित्यो तर बनेन भक्तपुर-नगरकोट सडक
सडक साँघुरो भएपछि विस्तार गर्न कालोपत्रे उप्काइए पनि ठेकेदारको लापरवाहीले अहिलेसम्म बनेन
आगलागीमा बेकम्मा बन्यो दमकल 
नगरपालिकाले २०७३ जेठमा ६८ लाखमा खरिद गरेको दमकल दक्ष जनशक्ति अभावले उपयोगविहीन