close

प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला ५०० रुपैयाँ घट्यो सुनको मूल्य

Trulli
ADVERTISEMENT

काठमाडौं- आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

आइतबार एक लाख १७ हजार ५०० रुपैयाँमा छापावाल सुन र एक हजार ४२५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।