close

आज थपिए २३० जना कोरोना संक्रमित

आज थपिए २३० जना कोरोना संक्रमित

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ८३६ कोरोना परीक्षण गर्दा २३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ७८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०५ रहेको छ ।