close

थप १६ जनामा कोरोना पुष्टि

थप १६ जनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १६ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस अवधिमा गरिएको ८ सय ८८ जनाको परीक्षणमा १६ जना संक्रमित भेटिएका हुन्।  

यस्तै आज ४४ जना संक्रमित संक्रमण मुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ६ सय ६२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।