close

डेंगु रोगीको सङ्ख्या ५० हजार नाघ्यो

डेंगु रोगीको सङ्ख्या ५० हजार नाघ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो ।

योसँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ ।

गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।