close

थप नाै जनामा काेराेना संक्रमण पुष्टि

थप नाै जनामा काेराेना संक्रमण पुष्टि

Trulli
ADVERTISEMENT

सोमबार कोरोनाको थप नौ जना नयाँ संक्रमित  फेला परेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४२५ नमुना परिक्षण गरेकोमा नौ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा २३ जना कोराना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ४९९ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।