close

थप १४ जनामा काेराेना पूष्टी

थप १४ जनामा काेराेना पूष्टी

Trulli
ADVERTISEMENT

मंगलबार देशभरि १४ जना कोरोना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३० जनाको नमुुना परीक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ पाइएकाे हो  ।

यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन् । भने हाल देशभर कोरोनाका सक्रिय संक्रमित जम्मा ४९१ जना रहेको मन्त्रालयले जनाएको छ ।