close

बनेपामा रेबिजविरुद्धको खोप

बनेपामा रेबिजविरुद्धको खोप

Trulli
ADVERTISEMENT

काठमाडाैं ।  काभ्रेपलाञ्चाेककाे बनेपा नगरपालिकाले स्वास्थ्य शाखामा रेबिजविरुद्धको खोप उपलब्ध गराउने भएको छ । 

नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै आवश्यकताको आधारमा दैनिक रुपमा खोप वितरण गर्ने जनाएको हाे ।

खोप चाहिएमा तथा चिकित्सकको परामर्श आवश्यक रहेमा  दैनिक कार्यालय समयमा पालिकामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।