लाहवरथकरी, सुर्जाहा, र सबैठवा गा.वि.स.नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने नारायणी अञ्चलको पाँच जिल्लाहरु मध्येको एक पर्सा जिल्लाको सदरमुकाम बीरगंज देखि १५ कि.मी. पश्चिममा साविक पाँच गाउँ विकास समितिहरु धोरे, सुर्जाहा, पकहा मैनपुर, लहावरथकरी र सबैठवा संयोजन भई हाल २ नं. प्रदेश अन्तर्गत पकहा मैनपुर गाउँपालिका मिति २०७३/११/२७ गते गठित स्थानिय तह हो।भौगोलिक रुपमा सुगम रहेको पकहा मैनपुर गाउँपालिकाको कृषि व्यवसायिक वातावरणिय लगायतका बिभिन्न बहुयामिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेको छ ।
१.१ पकहा मैनपुर गाउँपालिकाको राजनैतिक विभाजन
प्रदेश नं. २
जिल्ला: पर्सा
वडा संख्या: ५
१.२ भौगोलिक अवस्था तथा सिमाना
क्षेत्रफल: २१.२६ वर्ग कि.मी.
जनसंख्या:२०७१७
पूर्व: विन्दावासिनी गाउँपालिका
पश्चिम: छिपहरमाई गाउँपालिका
उतर: कालिकामाई गाउँपालिका
दक्षिण: भारतको बिहार राज्य
१.३ प्रमुख नदी नाला
यस गाउँपालिकाको क्षेत्रमा पर्ने सबै भन्दा ठूलो नदी गंगोल सिकटा नदी भारतको सिमाना मा पुगी सिकराहना नदीमा मिसिन पुग्द छ।
१.४ धर्म संस्कृति र जातजातिहरु
यस गाउँपालिकाको क्षेत्रमा हिन्दु र मुश्लिम धर्मालम्बीहरुको मात्र बसोबास रहेको छ। यस क्षेत्रमा दशै, तिहार, छठ, माघे संक्रान्ति,होलि र इद,बक्रिद लगायतका पर्वहरु मनाईने गर्दछन् । यस क्षेत्रमा कुर्मी, तेली, चौहान, चौरसिया, यादव, माझी, मुसहर, चमार, डोम, मेस्तर, मुसलमान, क्षेत्री, बाहुन, दुसाद, बिन, मालाह, कमकर, तुरहा, कोहार आदि लगायतका जातिहरुको मिश्रित बसोबास रहेको छ। यस क्षेत्रमा बहुभाषिक, बहुसंस्कृति बहुजातिय बिषेशताले भरिएकोले धार्मिक सहिषुणता र सामाजिक सद्भाव यस क्षेत्रको अभिन्न चिनारी रहेका छन्।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५