कविलासी नगरपालिकाको संक्षिप्त परिचय कविलासी नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको २ नं. प्रदेश अन्तर्गतको सर्लाही जिल्लामा पर्ने एक स्थानीय तह हो । यस नगरपालिकाको कूल क्षेत्रफल ४८.११ वर्गकिलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या ४२,३३६ रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् । यस नगरपालिकाको केन्द्र वडा नं. ८ स्थित साविक कविलासी गा. वि. स.
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :