close

नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्चमा रिट  ​​​​​​​

नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्चमा रिट  ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण रोक्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिटको निवेदनको पेसी स्थगित भएको छ । 

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको हो ।

निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको छ ।