close

नेपालगञ्जका विद्यालय बन्द

नेपालगञ्जका विद्यालय बन्द

Trulli
ADVERTISEMENT

बाँके- चिसो बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरभित्र सञ्चालित सबै विद्यालय बन्द गरिएको छ ।


नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गरी सामुदायिक, संस्थागत र धार्मिक विद्यालय २२ माघसम्म बन्द गर्न आग्रह गरेको हो ।

 

मौसम सफा भई घाम लागे २२ माघबाट विद्यालय सञ्चालन गरिने तर सफा नभए पुनः २३ माघसम्म विद्यालय बन्द गर्न भनिएको छ ।