close

१४ भदौमा सार्वजनिक बिदा

१४ भदौमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले आउँदो १४ भदौमा पर्ने श्रीकृष्ण जन्माष्टीका दिन सार्वजनिक बिदा दिएको छ ।  श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको हो ।

 

मन्त्रालयले सूचना जारी गरी मन्त्रिपरिषद्को ३ भदौको निर्णयानुसार मुलुकभर गरी बिदा दिइएको बताएको छ ।