close

बलात्कार आरोपमा २ पक्राउ, दुईजना फरार

बलात्कार आरोपमा २ पक्राउ, दुईजना फरार

Trulli
ADVERTISEMENT

दाङ । सुस्तमनस्थिति भएकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

तुलसीपुर उपमहानगरपालिका-५ की युवतीलाई चार युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तुलसीपुर-५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी छन् । अन्य दुई जना भने फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।