close

मामाघर हिँडेका युवकको भीरबाट खसरे मृत्यु

मामाघर हिँडेका युवकको भीरबाट खसरे मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । रोल्पामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

डोल्पा प्रहरी कार्यालयका अनुसार मंगलबार बेलुका साढे ६ बजे गंगादेव गाउँपालिका–५ झाँक्रीसल्ला भन्ने ठाउँमा भीरबाट लडेर अम्मर विकको मृत्यु भएको हो  । 

उनी भीरबाट लडेको देख्ने स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।  घरबाट मामाघर हिँडेका विक बाटोमा भीरबाट १५० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । २२ वर्षका विक सोही  वडा नंं ७ आराखोलाका स्थायी बासिन्दा हुन् ।