close

थाहा पाउनुस् आजको मौसम

थाहा पाउनुस् आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहँदा देशका अन्य भूभागको मौसम सफा रहेको छ। 

आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।