close

सिलाइकटाइ सीप छ भने राप्तीमा छ अवसर

सिलाइकटाइ सीप छ भने राप्तीमा छ अवसर

Trulli
ADVERTISEMENT

चितवन- राप्ती नगरपालिकाले सिलाइकटाइ सिकाउने प्रशिक्षकको माग गरेको छ । 

नगरपालिकाले गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत १५ दिने तालिम सञ्चालनका लागि प्रशिक्षक माग गरेको सूचनामार्फत उल्लेख गरेको छ । 

योग्यता पुगेका व्यक्ति वा फार्मले यही आवश्यक कागजातसहित आवदेन दिन नगरपालिकाले आग्रह गरेको छ । जसका लागि सिटिइभिटी लेभल २ पास गरेको प्रमाणपत्रसहित आवेदन दिनुपर्नेछ ।