close

धानको वीउ वितरण गर्दै गेरुवा

धानको वीउ वितरण गर्दै गेरुवा

Trulli
ADVERTISEMENT

बर्दिया । गेरुवा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अनुदानमा धानको वीउ वितरण गर्न लागेको जनाएको हो । 

गाउँपालिकाको अनुसार खाद्यान्न बालीको उन्नत वीउ उपयोगले पालिकाले धानको वीउ वितरण गर्न लागेको हो । पालिकाले अनुदानमा विभिन्न जातका धानको वीउ वितरण गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, सहकारी संस्था, समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।