close

अनुदानमा मिनि टिलर वितरण

अनुदानमा मिनि टिलर वितरण

Trulli
ADVERTISEMENT

सङ्खुवासभा- चिचिला गाउपालिकाले मिनि टिलर वितरण गरेको छ ।गाउपालिकाले बुधबार एक कार्यक्रम गरि मिनि टिलर वितरण गरेको हो।

गाउपालिकाका अनुसार आ.व. २०८०/०८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार कृषि विकास शाखाबाट १६ वटा मिनि टिलर गरेको हो । गाउपालिकाले ५० प्रतिशत अनुदानमा खरिद गरी कृषि समूह, सामूहिक व्यक्तिहरूलाई वितरण गरेको हो।