close

पालिका खबर अंक ४ : गाइभैँसीलाई सुत्केरी भत्ता

पालिका खबर अंक ४ : गाइभैँसीलाई सुत्केरी भत्ता

Trulli
ADVERTISEMENT

प्रीय पाठक,

पालिका खबर तपाईंको पालिकाको खबर दिने सञ्चारमाध्यम मात्रै होइन, यो एउटा राष्ट्रिय अभियान पनि हो । जसले संघीयता र स्थानीय तहको स्वःनिर्णय अधिकारको रक्षाका लागि निरन्तर वकालत गर्छ । अनि, असल अभ्यासको प्रशंसा र गलत नियतप्रति सजग गराउने प्रयासस्वरुप पालिकाखबर निरन्तर सक्रिय छ । 

हेर्नुहोस्, पालिकखबर साप्ताहिकको नयाँ अंक

बर्ष : ३ || अंक: ४ || २०८० फागुन २७ ||

कभर स्टोरी : सुत्केरी गाई भैंसीलाई भत्ता र अन्य खबर तथा रिपोर्टहरु ।

(प्रिन्ट भर्सनका लागि वितरण शाखामा सम्पर्क गर्न सक्नुहुनेछ । यहाँलाई नियमित पत्रिका पठाउने छौं । सम्पर्क : केशर आउजी, जनसम्पर्क अधिकृत, ९८५१३५३२०४ वा ९८५१३५३२०० वा ९८५१०५३२०१ मा फोन, एस्एम्एस गर्नसक्नुहुनेछ । धन्यवाद ।)