close

मेलौलीले साना सिँचाई निमार्ण र मर्मत सुधार कार्यक्रम गर्ने

मेलौलीले साना सिँचाई निमार्ण र मर्मत सुधार कार्यक्रम गर्ने

Trulli
ADVERTISEMENT

बैतडी– मेलौली नगरपालिकाले साना सिँचाई निमार्ण तथा मर्मत सुधार कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले उक्त कार्यक्रम कृषकका लागि गर्ने जनाएको छ ।

नगरपालिकाको कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार साना सिँचाइ निमार्ण तथा मर्मत सुधार कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

इच्छुक कृषक समुह, सहकारी, कृषि फर्मले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।