close

झोलुङ्गे पुल चुडिंदा १३७ जनाको मृत्यु

झोलुङ्गे पुल चुडिंदा १३७ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

भारत । गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो ।

भारतीय समाचारअनुसार घटनामा १३७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् भने अझै ५० जना सम्पर्कमा छैनन् । 

राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।