close

जापानमा ७ दशमलव ६ म्याग्निट्यूडको भूकम्प

जापानमा ७ दशमलव ६ म्याग्निट्यूडको भूकम्प

Trulli
ADVERTISEMENT

 काठमाडौँ- जापानमा ७ दशमलव ६ म्याग्निट्यूडको भूकम्प गएको छ । जापानको तटीय नोतो क्षेत्रमा स्थानीय ५ बजेको समयमा सो भूकम्प गएको हो । 

 समाचारसंस्था रोयटर्सका अनुसार स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५ दशमलव ७ म्याग्निट्यूडको भूकम्प मापन हो । पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७ दशमलव ६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको जनाइएको छ । 

भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ।