close

वडासदस्य पदका उम्मेद्वारको गुनासो : २ लाख कहाँबाट ल्याउने !

वडासदस्य पदका उम्मेद्वारको गुनासो : २ लाख कहाँबाट ल्याउने !

Trulli
ADVERTISEMENT

काठमाडौं । समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेद्वारलाई निर्वाचन आयोगले जरिवाना गरेपछि कपिलवस्तु नगरपालिका-३ मा वडा सदस्यमा उठेका रामचन्द्र पासीले आफू मारमा परेको बताएका छन् । 

निर्वाचन आयोगले समयमा  निर्वाचन खर्च विवरण नबुझाउने वडा सदस्यलाई २ लाख जरिवाना गरेको छ ।

उनी २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा माओवादीको तर्फबाट वडा सदस्य पदमा उठेका थिए । 

समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेद्वारलाई निर्वाचन आयोगले जरिवाना गरेपछि कपिलवस्तु नगरपालिका-३ मा वडा सदस्यमा उठेका रामचन्द्र पासीले आफू मारमा परेको बताएका छन् । उनी भन्छन्, ‘ यत्रो पैसा कसरी तिर्ने !’