close

आयोगले सोध्यो बालेन साहलाई स्ष्टीकरण

आयोगले सोध्यो बालेन साहलाई स्ष्टीकरण

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले काठमाठौं महनगरपालिकाका मेयर बालेन्द्र शाह ’बालेन’लाई स्पष्टीकरण सोधेको छ ।

आयोगले  हाम्रो नेपाली पार्टीसँग आवद्वता रहे–नरहेको भनी महानगरप्रमुख साहलाई स्पष्टीकरण सोधेको हो । हाम्रो नेपाल पार्टीले मेयर बालेनको फोटो प्रयोग गरको पाइएको आयोगको भनाइ छ । 

यहाँको हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले यहाँको तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले सो कार्य गर्न यहाँको कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन?’