close

गाउँपालिकाका उपाध्यक्ष पोखरेलद्वारा  क्रिकेट खेलाडी  जिसि सम्मानित

गाउँपालिकाका उपाध्यक्ष पोखरेलद्वारा  क्रिकेट खेलाडी  जिसि सम्मानित

Trulli
ADVERTISEMENT

प्यूठान ।  झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पाेखरेलले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी प्रतिश जि सिलाई नगदसहित सम्मान गरेको छ । बिहिबार विहान एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो । 

गाउँपालिकाका उपाध्यक्षका अनुसार खेलाडी जिसिलाई ५०००० रुपैयाँ नगदसहित सम्मान गरेको हो । उनले खेलाडीले जिसिले क्रिकेटमार्फत जिल्लालाई विश्वभर चिनाउन सफल भएकोले सम्मान गरेको बताए । 

आफूले गरेको सम्मानले खेलाडीको मनोबल बढ्ने विश्वास उनको छ ।  त्यस्तै पोर्ख्रेल फाउन्डेसनका सञ्चालक कुशराज पोख्रेल ले फाउन्डेसन मार्फत जिसिलाई  ५०००० हजार सहित सम्मान गरेका छन् ।