close

काठमाडौंमा टिपरको ठक्करबाट महिलाको मृत्यु

काठमाडौंमा टिपरको ठक्करबाट महिलाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट बाटोमा हिँडीरहेकी महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

टिपरको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो । 

प्रदेश ३-०१-००६ ख ३४७४ नम्बरको टिपरले गएराति उनलाई ठक्कर दिएको थियो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।